बीमित संरक्षण कोष स्थापनाका लागि दोस्रो पटकको म्याद पनि गुजार्यो प्राधिकरणले

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमित संरक्षण कोष स्थापनाका लागि आफैँले निर्धारण गरेको म्याद दोस्रो पटकसमेत गुजारेको छ। प्राधिकरणले सन् २०२४ भित्र कोष स्थापना गर्ने दोस्रो पटकको म्याद पनि गुजारेको हो। प्राधिकरणले पहिलो रणनीतिक योजनामा सन् २०१९ (५ वर्षअघि) भित्रै कोष स्थापना गर्ने रणनीतिक लक्ष्य निर्धारण गरेको थियो। प्राधिकरणले पहिलो रणनीतिक योजना सन् २०१४ देखि … बीमित संरक्षण कोष स्थापनाका लागि दोस्रो पटकको म्याद पनि गुजार्यो प्राधिकरणले पढ्न जारी राख्नुहोस्