नेपालीको औसत आयू ७१.३ वर्ष पुग्दा पनि जीवन बीमाका लागि महँगो शुल्क तिर्न बाध्य

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालीको औसत आयू ७१.३ वर्ष पुगेको छ। कार्यालयका अनुसार औसत आयू पछिल्लो तीन दशकमा नेपालीको औसत आयू १७ वर्षले बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार १२ वर्ष अघि २०६८ सालको जनगणनामा नेपालीको औसत आयू यो ६६ वर्ष ६ महिना रहेको थियो । यसैगरी २०५८ को जनगणनामा औसत आयू ६० … नेपालीको औसत आयू ७१.३ वर्ष पुग्दा पनि जीवन बीमाका लागि महँगो शुल्क तिर्न बाध्य पढ्न जारी राख्नुहोस्