झूठ बोल्न थाले नेपाल लाईफका सीईओ पराजुली, १२२ खर्ब रूपैयाँ भुक्तानी दिएको दाबी

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविण रमण पराजुलीले कम्पनीले २५ वर्षको इतिहासमा १२२ खर्ब रूपैयाँ बीमितलाई  भुक्तानी दिएको भ्रामक तथ्याङ्कसहित झूठो दाबी गरेका छन्। उनले कम्पनीको आधिकारिक टिकटक अकाउण्टबाट सार्वजनिक १ मिनेट २६ सेकेण्ड लामो भिडियो सन्देशमा भनेका छन, नमस्ते नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थाको आफ्ना बीमितहरू प्रतिको कमिटमेण्ट (प्रतिबद्धता) … झूठ बोल्न थाले नेपाल लाईफका सीईओ पराजुली, १२२ खर्ब रूपैयाँ भुक्तानी दिएको दाबी पढ्न जारी राख्नुहोस्