अदालतबाट सिलवालले पाए सफाइ, भन्छन्–‘न्याय पाउनेमा विश्वास थियो’

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले विशेष अदालतबाट सफाइ पाएका छन्। विशेष अदालतले आज सिलवाललाई कीर्ते तथा भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गर्दै सिलवालमाथि कीर्ते तथा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले गत मंसिर २४ गते झुठो विवरण पेस गरेको र गैरकानुनी ढंगले पदमा बसेर भ्रष्टाचार … अदालतबाट सिलवालले पाए सफाइ, भन्छन्–‘न्याय पाउनेमा विश्वास थियो’ पढ्न जारी राख्नुहोस्