अर्थ मन्त्रालयले सुरु गर्यो आर्थिक वर्ष २०७८/७९ को बजेट तयारी, आर्थिक पुनरउत्थानतर्फ केन्द्रित हुन पूर्व अर्थ सचिवहरुको सुझाव
अर्थमन्त्री पौडेलद्वारा स्थानीय तहमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नगरपालिका संघ र गाउँपालिका महासंघलाई आग्रह