बीमा प्राधिकरणमा अनुभवविहीन पोखरेललाई महिला सञ्चालकमा नियुक्त गरेकोमा तीव्र आलोचना
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अनुभवविहीन राधा कुमारी पोखरेललाई नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरेको भन्दै चौतर्फी रुपमा आलोचना भइरहेको छ। बीमा ऐन, २०७९ मा तोकिएको मापदण्डविपरीत अर्थमन्त्री पौडेलले पोखरेललाई बीमा प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरेको भन्दै आलोचना भइरहेको हो। बीमा ऐनको दफा ६ को उपदफा (२)मा तोकिएको मापदण्डअनुसार पोखरेलको महिला सञ्चालकमा नियुक्त हुन … बीमा प्राधिकरणमा अनुभवविहीन पोखरेललाई महिला सञ्चालकमा नियुक्त गरेकोमा तीव्र आलोचना पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्