बीमा प्राधिकरणको सञ्चालकमा राधाको नियुक्ति नै ‘अवैध’
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिमा महिला सदस्यका रुपमा नियुक्त राधा कुमारी पोखरेलको नियुक्ति नै अवैध ढंगबाट भएको पाइएको छ। अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयका आधारमा चैत १ गतेदेखि लागू हुने गरी पोखरेललाई विज्ञ महिला सदस्यका रुपमा नियुक्त गरेका हुन्। मन्त्रालयले बीमा ऐन, २०७९ को दफा ७ को प्रावधानबमोजिम पोरखेलको नियुक्तिको निर्णय गरेको जनाए … बीमा प्राधिकरणको सञ्चालकमा राधाको नियुक्ति नै ‘अवैध’ पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्