निर्देशिकाले तोकेको बीमांकी विश्लेषकको योग्यता र जिम्मेवारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमांकीय सेवाका लागि बीमकसँग आफ्नै जनशक्ति उपलब्ध होस् भन्ने उद्देश्यले ‘गाइडलाइन रिलेटेड टु एक्चुअरी अप्वाइन्टमेन्ट फर इन्सुरर्स–२०२४ गाइडलाइन’ जारी गर्यो। यो निर्देशिकामा प्रत्येक जीवन बीमकका लागि कम्तीमा एकजना एक्चुअरियल एनालिस्ट (बीमांकी विश्लेषक) नियुक्ति गर्नुपर्ने बाध्यकारी प्रावधान छ। २०८१ वैशाख ४ गते जारी निर्देशिकामा जीवन बीमक र पुनर्बीमकले तत्कालै र निर्जीवन … निर्देशिकाले तोकेको बीमांकी विश्लेषकको योग्यता र जिम्मेवारी पढ्न जारी राख्नुहोस्