एलआइसी नेपाल पेशागत अभिकर्ता संघको जनकपुर अधिवेशनले चुन्यो नयाँ नेतृत्व

काठमाडौं । पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको चौथो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयनसँगै शुक्रबार जनकपुरमा सम्पन्न भएको छ। अधिवेशनले रामकुमार अधिकारीको नेतृत्वमा २२ सदस्यीय केन्द्रिय समितिको चयन गरेको हो। मारवाडी सेवा समितिको सभाकक्षमा आयोजित अधिवेशनले वरिष्ठ उपाध्यक्ष डिल्ली प्रसाद गडतौला, प्रादेशिक उपाध्यक्ष खड्ग बहादुर विष्ट गणेश साह,  रामचन्द्र ढकाल, गोविन्द प्रसाद गिरी … एलआइसी नेपाल पेशागत अभिकर्ता संघको जनकपुर अधिवेशनले चुन्यो नयाँ नेतृत्व पढ्न जारी राख्नुहोस्