IME Life New

किङ फुड्सद्वारा “मिठास टुकुचे १४०१” उच्च गुणस्तरीय बासमती चामल सार्वजनिक 

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली उपभोक्ताबीच १५ वर्षभन्दा बढी समयदेखि प्रिमियम गुणस्तरीय बासमती चामलको लागि विश्वासिलो बनिसकेको किङ फुड्स प्रा.लि. ले नयाँ मिठास टुकुचे १४०१ लामो दानाको बासमती चामल” को औपचारिक घोषणा गरेको छ ।

उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष रूपमा आयात गरिएको यो १४०१ स्टिम बासमती चामल उत्कृष्ट वासना, लामो दाना र विशेष स्वादमा उपलब्ध छ । नेपाली परिकारहरूमा यसको स्वादले नयाँ उचाइ दिन्छ, जुन विशेष अवसरहरू तथा दैनिकी दुवैका लागि उपयुक्त छ ।

Crest

मिठास टुकुचे १४०१ अहिले देशभरका भाटभटेनी सुपरमार्केट स्टोरहरूमा १ के.जी, ५ के.जी. र २० के.जी. मा उपलब्ध छ, साथै तपाईंको नजिकको थोक बजारमा पनि पाइन्छ । निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्ट मा पनि यो चामल उपलब्ध हुनेछ ।

किङ फुड्स प्रा.लि. ले “मिठास” र “महारानी” जस्ता लोकप्रिय बासमती ब्रान्डहरू वितरण गर्दै आएको छ र नेपाली बजारमा शुद्ध, भरपर्दो तथा गुणस्तरीय चामल आपूर्ति गर्दै आएको १५ वर्ष लामो यात्रामा आफ्नो विश्वास र गुणस्तर स्थापित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS