बीमा प्राधिकरणको छायामा फस्टाउन नसकेको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल

काठमाडौं । नेपालमा बीमासम्बन्धी औपचारिक शिक्षाको प्रवर्द्धनका लागि स्थापित इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल नेपाल बीमा प्राधिकरणको छायामा परेको छ। इन्स्टिच्युट अस्तित्वमा आएको ५ वर्ष पूरा भइसके पनि यो प्राधिकरणकै एउटा शाखाका रुपमा काम गरिरहेको छ। शैक्षिक प्रवर्द्धन र शैक्षिक कार्यक्रम सञ्चालनका लागि कम्तीमा बीमा क्षेत्रका लागि मान्य शिक्षण संस्थाका रुपमा चिनिनुपर्ने इन्स्टिच्युट प्राधिकरणको इकाइका रुपमा … बीमा प्राधिकरणको छायामा फस्टाउन नसकेको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल पढ्न जारी राख्नुहोस्