बीमा प्राधिकरणको बोर्ड ‘भ्याकुम’ हुन थाल्यो, बीमित प्रतिनिधिको कार्यकाल सकिंदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिमा बीमितको प्रतिनिधित्व गरिरहेका सन्तोष रिजालको कार्यकाल पुरा हुने दिन नजिकिंदैछ। प्राधिकरण बोर्डबाट उनी बाहिरिएसँगै अब प्राधिकरण अर्थ मन्त्रालय र कानून मन्त्रालयका प्रतिनिधि पदेन रहेको दुई सदस्यीय बोर्डमा सीमित हुनेछ। पाँच सदस्यीय बोर्डको बैठकको गणपुरक संख्या (कोरम) का लागि कम्तीमा ३ सदस्यको उपस्थितिमा बैठक बस्नु पर्छ। रिजालको कार्यकाल पुरा … बीमा प्राधिकरणको बोर्ड ‘भ्याकुम’ हुन थाल्यो, बीमित प्रतिनिधिको कार्यकाल सकिंदै पढ्न जारी राख्नुहोस्