जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी ११ जनामाथि बीमा प्राधिकरणले गर्यो कारबाही
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी करिब एक दर्जन व्यक्तिमाथि कारबाही गरेको छ। प्राधिकरणले परीक्षामा अनियमितता गरेको भन्दै ११ जना परीक्षार्थीमाथि कारबाही गरेको हो। ती परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य र तनहुँ ब्यासका अमृत नेपाली छन्। शाह हिमालयन लाइफ, … जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी ११ जनामाथि बीमा प्राधिकरणले गर्यो कारबाही पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्