भ्रामक प्रचार गर्ने अभिकर्ताको इजाजतपत्र खारेजीको सिफारिस गर्न बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । सामाजिक सञ्जाल तथा अन्य माध्यममा बीमासम्बन्धी गलत, भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार गर्ने बीमा अभिकर्ताहरूमाथि कारबाहीको लागि सिफारिस गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ। इन्स्योरेन्स खबरले केही बीमा अभिकर्ताहरूले “इन्स्योरेन्स एडभाइजर” जस्ता पद प्रयोग गरी सर्वसाधारणलाई भ्रामक सूचना बाँडेको विषयमा निरन्तर समाचार सम्प्रेषण गरेपछि प्राधिकरणले निर्देशन दिएको हो। भ्रामक प्रचार गर्न छोडेनन् अभिकर्ताले, … भ्रामक प्रचार गर्ने अभिकर्ताको इजाजतपत्र खारेजीको सिफारिस गर्न बीमा प्राधिकरणको निर्देशन पढ्न जारी राख्नुहोस्