१५ वर्ष बितिसक्दा पनि नयाँ मृत्यु दर तालिकाको छैन सुरसार, प्राधिकरणको काम सधैं गफमा मात्र सीमित

काठमाडौं । नेपालमा जीवन बीमाको बीमाशुल्क दर निर्धारणका लागि आधारका रूपमा लिइने मृत्यु दर निर्धारका लागि डेढ दशक पुरानै तालिका  प्रयोगमा रहेको छ। नेपाल बीमा प्राधिकरणले पहिलो पटक २०६६ सालमा मृत्युदर तालिका जारी गरेको थियो। नेपालको मृत्यु दर तालिका जारी हुनु अघिसम्म बीमाङ्कीले बीमाशुल्क दर निर्धारणका लागि भारतीय मृत्यु दर तालिका प्रयोग गर्दै आएका थिए … १५ वर्ष बितिसक्दा पनि नयाँ मृत्यु दर तालिकाको छैन सुरसार, प्राधिकरणको काम सधैं गफमा मात्र सीमित पढ्न जारी राख्नुहोस्