काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को लागि ४० वटा म्युचुअल फन्डले प्रतिफल घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरुलाई वितरण गर्नका लागि हालसम्म ४० वटा म्युचुअल फन्डले प्रतिफल घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका सबै म्युचुअल फन्डले बुक क्लोज गरिसकेका छन् ।
आर्थिक वर्षको २०८१/ ८२ को लागि एनआइबिएल सहभागिता योजनाले आफ्ना इकाईधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले आफ्ना इकाईधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । शुभ लक्ष्मी कोषले आफ्ना इकाईधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कुमारी सुनौलो लगानी योजनाले ८ दशमलव ८८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
एनएमबि सरल बचत फन्ड ईले आफ्ना इकाईधनीलाई ४ दशमलव २७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । एनआइसी एशिया डाइनामिक डेप्ट फन्डले आफ्ना इकाईधनीलाई ५ दशमलव ५५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । नविल फ्लेक्सी क्याप फन्डले आफ्ना इकाईधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
लक्ष्मी भ्यालु फन्ड २ ले आफ्ना इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सनराइज ब्लुचिप फन्डले आफ्ना इकाईधनीलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । गरिमा समृद्धि योजनाले आफ्ना इकाईधनीलाई ५ दशमलव १ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
एनआइसी एशिया फ्लेक्सी क्याप फन्डले आफ्ना इकाईधनीलाई १० दशमलव १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । एनआइसी एशिया ब्यालेन्सड फन्डले आफ्ना इकाईधनीलाई ९ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । एनआइसी एशिया सेलेक्ट३० ले आफ्ना इकाईधनीलाई ८ दशमलव ६५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
मुक्तिनाथ म्युचुअल फन्ड १ ले आफ्नो इकाईधनीलाई ३ दशमलव ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ । सनराइज फस्र्ट म्युचुअल फन्डले आफ्ना इकाईधनीलाई १४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ । लक्ष्मी उन्नती कोषले आफ्ना इकाईधनीलाई २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । सनराइज फोकस्ड् इक्विटी फन्डले आफ्ना इकाईधनीलाई १३ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने छ । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले आफ्ना इकाईधनीलाई २० ÷२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले आफ्ना इकाईधनीलाई १७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । सानिमा ग्रोथ फन्डले आफ्ना इकाईधनीलाई १५ दशमलव ७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । सानिमा लार्ज क्याप फन्डले आफ्ना इकाईधनीलाई २१ दशमलव ०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
कुमारी धनवृद्धि योजनाले आफ्ना इकाईधनीलाई १० दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कुमारी सबल योजनाले आफ्ना इकाईधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कुमारी इक्वटी फन्डले आफ्ना इकाईधनीलाई ११ दशमलव ५ प्रतिशतका दरले वितरण गर्नेछ ।
आरबीबी म्युचुअल फन्ड १ ले आफ्ना इकाईधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । आरबीबी म्युचुअल फन्ड २ ले आफ्ना इकाईधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २ ले आफ्ना इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । एनएमबि ५० ले आफ्ना इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
सिटिजन्स सुपर ३० म्युचुअल फन्डले आफ्ना इकाईधनीलाई १२ दशमलव ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ सिटिजन्स म्युचुअल फन्ड २ ले आफ्ना इकाईधनीलाई ८ दशमलव २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ
प्रभु स्मार्ट फन्डले आफ्ना इकाईधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । प्रभु सेलेक्ट फन्डले आफ्ना इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
नबिल ब्यालेन्सन्ड् फन्ड २ ले आफ्ना इकाईधनीलाई १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ । नबिल ब्यालेन्सन्ड् फन्ड ३ ले आफ्ना इकाईधनीलाई १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ ।
ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ ले आफ्ना इकाईधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हिमालयन ८०–२० ले आफ्ना इकाईधनीले १६ दशमलव १६ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ । एनआइबिएल ग्रोथ फन्डका इकाईधनीलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ ।
मेगा म्युचुअल फन्ड १ ले आफ्ना इकाईधनीलाई ११ दशलमव ७५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने भएको छ । एनआइबिएल समृद्धि फन्ड २ ले इकाइधनीले ७ प्रतिशतका दरले वितरण गर्ने घोषणा गरेको छ ।

















