IME Life New
GBIME

अमेरिकामाथि चीनको जबाफी कारबाही, लगायो १०% कर

SPIL
Global College
NLIC

काठमाडौं। अमेरिकाले कर लगाएपछि चीनले अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ।

यसले अमेरिकाबाट चीनमा ठूला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र खेती गर्ने मेसिनको आयातलाई असर गर्नेछ।

Crest

अमेरिकाले चीनमाथि कर लगाउने समयसीमा आज सकिएको छ। त्यसपछि अमेरिकाले चीनविरुद्ध १० प्रतिशत कर लागू गरेको छ।

त्यसको लगत्तै चीनले पनि प्रतिकारात्मक कर लगाउने घोषणा गरेको थियो। तर, अमेरिकाले मेक्सिको र क्यानडामाथि लगाइएको २५–२५ प्रतिशत कर भने ३० दिनका लागि स्थगित गरेको छ। –एजेन्सी

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS