बोनसदर रु. ४० मा झरेपछि देशैभर आन्दोलन गर्दै एलआईसी नेपालका अभिकर्ता

काठमाडौं । पेसागत बीमा अभिकर्ता संघ बीमक समिति एलआईसी नेपालले बीमितले पाउने बोनसलगायतको सुविधा थप्न माग गर्दै देशव्यापी आन्दोलनको चेतावनी दिएको छ। संघका अनुसार बीमितले प्राप्त गर्ने वास्तविक बोनसदर ४० रुपैयाँमा झरेकाले बीमित ठगिने अवस्था आउन नदिन आन्दोलनमा उत्रिनुपर्ने बाध्यता भएको हो। संघका अध्यक्ष नरबहादुर घर्ती र सचिव अमन श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै कम्पनीको … Continue reading बोनसदर रु. ४० मा झरेपछि देशैभर आन्दोलन गर्दै एलआईसी नेपालका अभिकर्ता