अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प पार्न निर्देशन जारी गरेको छ। साउन ३१ गतेको मिति राखेर प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीको हस्ताक्षरमा २३ दिन ढिलो गरी भदौ २३ गते ई–मेलमार्फत बीमकलाई पठाइएको ३ बुँदे परिपत्रमा त्रैमासिक कारोबारको अध्यावधिक कारोबार विवरण दिन ढिलाई … Continue reading अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन