अफ्रिकी मुलुक केन्या हल्लाएको के हो भारतीय व्यापारी गाैतम अडानीसँगको ‘गोप्य डिल’
काठमाडौं । केन्या सरकारले जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार र सञ्चालनका लागि भारतीय व्यापारी गाैतम अडानी समूहसँग ‘गोप्य’ सम्झौता गरेको भन्दै केन्यामा विरोध प्रदर्शन शुरू भएको छ। द अफ्रिका रिपोर्टका अनुसार विमानस्थलको स्तरोन्नती, सञ्चालन र हस्तान्तरणको शर्तसहित ३० वर्षका लागि अडानी समूहलाई सरकारले गोप्यरूपमा विमानस्थल जिम्मा लगाउन लागेको भन्दै चाैतर्फी विरोध शुरू भएको हो। विमानस्थलको निजीकरण … Continue reading अफ्रिकी मुलुक केन्या हल्लाएको के हो भारतीय व्यापारी गाैतम अडानीसँगको ‘गोप्य डिल’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed