IME Life

ट्रष्ट माइक्रो इन्स्योरेन्सको नाफा १ करोड ९ लाख, यस्ता छन् अन्य वित्तीय सूचक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८० /८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ९ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको स्पेसियल रिजर्भ शिर्षकमा ६८ लाख ५६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग ८९ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

SKYWELL
Crest

समिक्षा अवधिमा कम्पनीको महाविपत्ती कोषमा ६ लाख ८५ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ लाख ३७ हजार रहेको छ । समिक्षा अवधिमा कम्पनीले १ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै कम्पनीले १ करोड २० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको छ । यस अवधिमा ४३ लाख ११ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अभिकर्ता कमिशन मार्फत ८१ हजार रुपैयाँ खर्चिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS