विदेशी पुनर्बीमकका लागि प्राधिकरणले जारी गर्‍यो सूचीकरण मार्गदर्शन, यस्ता छन् प्रावधान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमाकर्ता र पुनर्बीमा दलालका लागि सूचीकरण मार्गदर्शन, २०२४ जारी गरेको छ। साउन १ गतेदेखि नै लागू भइसकेको यो मार्गदर्शन प्राधिकरणले भने मंगलबार मात्र सार्वजनिक गरेको हो। बीमकको पुनर्बीमा निर्देशिका २०८० को दफा ११ मा विदेशी पुनर्बीमक र पुनर्बीमा दलाल सूचीकृत हुनुपर्ने प्रावधान छ । सोही प्रावधानलाई मार्गदर्शनका माध्यमबाट नियामक … Continue reading विदेशी पुनर्बीमकका लागि प्राधिकरणले जारी गर्‍यो सूचीकरण मार्गदर्शन, यस्ता छन् प्रावधान