वैदेशिक म्यादी बीमामा पुल लागू भएपछि बीमकको झन्डै रु. ७० करोड बचत

काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमालेख एकद्वार प्रणालीमार्फत बिक्री गर्ने सहमतिसँगै जीवन बीमकले वार्षिक करिब ७० करोड रुपैयाँ बचत गर्ने भएका छन्। बीमालेख बिक्री गर्नका लागि अप्रत्यक्ष रुपमा वितरण गर्दै आएको कमिसन रकम र जनशक्तिबापतको खर्च रकम बचत हुने भएको हो। बीमालेख बिक्रीका लागि वैदेशिक रोजगार कम्पनी र म्यानपावर दलाललाई प्रभावमा पार्न जीवन बीमकले … Continue reading वैदेशिक म्यादी बीमामा पुल लागू भएपछि बीमकको झन्डै रु. ७० करोड बचत