IME Life

२५ अर्ब माथिको कारोबार भएको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साउन २७ गते आइतबार नेप्से परिसूचक २८६० माथि  पुगेर बन्द भएको छ । यस दिन परिसूचक ९४.४६ अंकले बढेको छ।

२५ अर्ब ७७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

SKYWELL
Crest

ब्रोकर नम्बर ५८ बाट ३ अर्ब ६ करोडको कारोबार भएको छ जसमा १ अर्ब  ६३ करोडको खरीद छ भने १ अर्ब ४३ करोडको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १ अर्ब ६ करोड ९६ लाखको खरीद छ भने १ अर्ब ९ करोडको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS