GBIME
IME Life

आज पनि डलरको भाउले बनायो नयाँ रेकर्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगातार डलरको भाउले नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ । आज डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ३ पैसा रहेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो। यस अघि हिजो साउन २२ गते डलरको बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा र खरिददर १३३ रुपैयाँ ८६ पैसा थियो।

आज युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८५ पैसा छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ छ।

SKYWELL
Crest

आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २६ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९७ रुपैयाँ २९ पैसा रहेको छ ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS