काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा सञ्चालन भइरहेका शाखारहित बैंकिङ्ग सेवा बन्द गरेको छ । बैंकले २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरेको जनाइएको हो । सो स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा लिन आग्रह गरेको छ ।
ग्लोबल आइएमई बैंकका २२ स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवा बन्द
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...