क्यापिटलमा अवैध लगानीबारे नेपाल लाइफसँग प्राधिकरणले माग्यो स्पष्टीकरण, कस्तो कारबाही होला ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सहायक कम्पनी नेपाल लाइफ क्यापिटलमा अवैध रुपमा गरेको लगानीबारे स्पष्टीकरण पठाउन नेपाल लाइफ इन्स्योरेन्सलाई पत्र काटेको छ। घाटामा रहेको क्यापिटलमा नेपाल लाइफले प्राधिकरणको पूर्वस्वीकृति बिनै हकप्रद शेयरमा लगानी गरेको छ। सोही लगानीबारे चित्तबुझ्दो जबाफ पठाउन प्राधिकरणले नेपाल लाइफलाई ७ दिनको समयसीमा दिएको छ। नेपाल लाइफको सञ्चालक र व्यवस्थापन समितिले प्राधिकरणको … Continue reading क्यापिटलमा अवैध लगानीबारे नेपाल लाइफसँग प्राधिकरणले माग्यो स्पष्टीकरण, कस्तो कारबाही होला ?