घाटामा रहेको क्यापिटलमा स्वीकृति नलिई नेपाल लाइफको साढे ७ करोड रूपैयाँ लगानी

काठमाडौं । सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेडमा नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले अवैध लगानी गरेको छ। घाटामा रहेको क्यापिटलमा नेपाल लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणको पूर्व स्वीकृति बिनै हकप्रद शेयरमा लगानी गरेको हो। नेपाल लाइफको सञ्चालक र ब्यबस्थापन समितिले प्राधिकरणको पूर्व स्वीकृति नै नलिई नेपाल लाइफ क्यापिटलको ५० प्रतिशत हकप्रद शेयर खरिद गर्नका लागि … Continue reading घाटामा रहेको क्यापिटलमा स्वीकृति नलिई नेपाल लाइफको साढे ७ करोड रूपैयाँ लगानी