बीमा दाबीमा ठगी नियन्त्रणका लागि बीमा सूचना केन्द्र स्थापना गर्ने योजना

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीसम्बन्धी ठगी नियन्त्रण र विवाद समाधानका लागि बीमा सूचना केन्द्र स्थापना गर्ने भएको छ । दोस्रो रणनीतिक योजना सन् २०२३–२०२७ ले उद्योगले अपनाएको दाबी भुक्तानी खास प्रभावकारी नभएको पहिचान गर्दै दाबी भुक्तानी प्रक्रियालाई छरितो बनाउने रणनीति लिएको छ। रणनीतिक योजनाको रणनीतिक स्तम्भले बीमा उद्योगको विश्वास बढाउन र विश्वसनीयता कायम … Continue reading बीमा दाबीमा ठगी नियन्त्रणका लागि बीमा सूचना केन्द्र स्थापना गर्ने योजना