अभिकर्ताले फैलाई दिएको भ्रमका कारण डब्बल भु्क्तानीको ह्याङओभर अझै बाँकी

काठमाडौं । गैर व्यवसायीक अभिकर्ताले सजिलो बाटोबाट जीवन बीमालेख बिक्री गर्न अभिकर्ताले ‘मिस सेलिङ’ गर्दा सर्वसाधारणको मानसपटलमा अझै पनि डब्बल बीमाङ्कको ह्याङ्गओभर बाँकी छ। सर्वसाधारणलाई जीवन बीमा गर्न प्रेरित गर्दा बीमालेखको विशेषता र प्रतिफल सम्बन्धमा भ्रामक जानकारी दिएर बेइमानी गर्ने काम ‘मिस सेलिङ’ को परिभाषाभित्र पर्छ। तीन दशकभन्दा लामो इतिहास रहेको नेपाली जीवन बीमा बजारमा … Continue reading अभिकर्ताले फैलाई दिएको भ्रमका कारण डब्बल भु्क्तानीको ह्याङओभर अझै बाँकी