दुई पुनर्बीमा कम्पनीको चुक्ता पूँजी कम्तीमा रू‍. २५ अर्ब पुर्‍याउने तयारी

काठमाडौं । जीवन र निर्जीवन बीमकको न्यूनत्तम चुक्ता पूँजी दोब्बर बनाउन निर्देशन दिएको दुई वर्ष नपुग्दै नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको पनि चुक्ता पूँजी दोब्बर तोक्ने तयारी गरेको छ। बीमा नियामक प्राधिकरणले स्वदेशी दुई पुनर्बीमा कम्पनीको स्वधारण क्षमता वृद्धिका लागि न्यूनत्तम चुक्ता पूँजी दोब्बर तोक्ने तयारी गरेको हो । प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि पूँजी वृद्धिको … Continue reading दुई पुनर्बीमा कम्पनीको चुक्ता पूँजी कम्तीमा रू‍. २५ अर्ब पुर्‍याउने तयारी