प्रभु महालक्ष्मी लाइफका सीईओ भट्टराईको नियुक्तिमा बीमा प्राधिकरणले थाल्यो कारबाही, ५ दिनभित्र स्पष्टीकरण पठाउन निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराईको नियुक्तिका विषयमा उजुरी परेपछि कारबाही प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा सोमबार (माघ ८ गते) पत्र पठाउँदै भट्टराईको नियुक्तिका विषयमा उठेका प्रश्नको जबाफ पठाउन निर्देशन दिएको हो। कम्पनीका एक शेयरधनीले बीमा प्राधिकरणमा गत पुस २९ गते उजुरी दर्ता गर्दै … Continue reading प्रभु महालक्ष्मी लाइफका सीईओ भट्टराईको नियुक्तिमा बीमा प्राधिकरणले थाल्यो कारबाही, ५ दिनभित्र स्पष्टीकरण पठाउन निर्देशन