सीईओको नियुक्तिमा ऐन ठूलो कि निर्देशिका ? प्राधिकरणले ऐन मिचेर निर्देशिका टेकेर भट्टराईलाई दियो दिनै नमिल्ने नियुक्ति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पर्याप्त कानूनी आधार बिना नै रमेश कुमार भट्टराईलाई प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति दिएको थप तथ्य प्रकाशमा आएको छ। प्राधिकरणले बीमा ऐन २०७९ लाई बाइपास गर्दै बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ को दफा २८ का आधारमा भट्टराईको नियुक्तिका लागि स्वीकृति दिएको तथ्य प्रकाशमा आएको हो । … Continue reading सीईओको नियुक्तिमा ऐन ठूलो कि निर्देशिका ? प्राधिकरणले ऐन मिचेर निर्देशिका टेकेर भट्टराईलाई दियो दिनै नमिल्ने नियुक्ति ?