गैरकानुनी नियुक्ति काण्डः प्रभु महालक्ष्मीका सीईओ भट्टराईमाथि छानबिन गरी कारबाही गर्न माग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेश कुमार भट्टराईको नियुक्तिका विषयमा छानबिन गरी कारबाही गर्न माग गर्दै नेपाल बीमा प्राधिकरणमा उजुरी परेको छ। कम्पनीका एक शेयरधनीले बीमा प्राधिकरणमा आज पुस २९ गते उजुरी दर्ता गर्दै सीईओ भट्टराईको नियुक्तिका विषयमा छानबिन गरी कारबाही गर्न माग गरेका हुन्। ‘मिति २०८०/०९/२६ गते इन्स्योरेन्स खबर अनलाइन पत्रिकामा प्रकाशित … Continue reading गैरकानुनी नियुक्ति काण्डः प्रभु महालक्ष्मीका सीईओ भट्टराईमाथि छानबिन गरी कारबाही गर्न माग