प्रभु महालक्ष्मीका सीईओ भट्टराईको नियुक्ति नै अवैध, मतियार बन्यो बीमा प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको नियुक्ति नै अवैध रुपमा स्वीकृत गरेको तथ्य प्रकाशमा आएको छ। बीमा ऐन २०७९ मा दफा ५७ को ५ (च) मा बीमकसँग ”वित्तीय स्वार्थ” भएको व्यक्ति प्रमुख कार्यकारी नियुक्त हुन अयोग्य ठहरिने प्रावधान छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा भट्टराईको ”वित्तीय स्वार्थ” … Continue reading प्रभु महालक्ष्मीका सीईओ भट्टराईको नियुक्ति नै अवैध, मतियार बन्यो बीमा प्राधिकरण