शेयरधनीलाई निराश बनाउँदै नेपाल लाइफ, आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश बाँड्न नसक्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश वितरण गर्न नसक्ने भएको छ। जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक व्यवसाय गर्दै आएको नेपाल लाइफले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई निराश बनाउने भएको हो। अघिल्लो २ आर्थिक वर्षमा पनि इतिहासकै कमजोर लाभांश वितरण गरेको नेपाल लाइफले आर्थिक वर्ष २०७८/७९ मा भने शेयरधनीहरुको हात रित्तै बनाउने … Continue reading शेयरधनीलाई निराश बनाउँदै नेपाल लाइफ, आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश बाँड्न नसक्ने