नेपोभिट टायल्सको सगरमाथा लुम्बिनी इन्स्योरेन्समा एक अर्बको बीमा, क्षतिबारे अझै यकीन हुन बाँकी

काठमाडौं । भीषण आगलागी भएको बाराको जीतपुरमा अवस्थित नेपाल सेरामिक इण्डष्ट्रिज ( नेपोभिट टायल्स) को बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रहेको छ। कम्पनी श्रोतका अनुसार उद्योगका सञ्चालकले करिब १ अर्ब रुपैयाँ बीमा‌ंक बराबरको बीमा गराएका छन् । आम सञ्चारमाध्यममा उद्योगका कर्मचारीलाई उद्घृत गर्दै करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी सार्वजनिक भएपनि क्षतिबारे यकीन तथ्या‌ंक … Continue reading नेपोभिट टायल्सको सगरमाथा लुम्बिनी इन्स्योरेन्समा एक अर्बको बीमा, क्षतिबारे अझै यकीन हुन बाँकी