नेपाल लाइफले दाबी भुक्तानीमा बीमितलाई दुःख दिने क्रम बढ्यो, नयाँ बीमा नगरे दाबी नपाइने

काठमाडौं । बीमितको एक खर्ब ७५ अर्ब बढी बीमा शुल्क रकम दायित्व बोकेको जीवन बीमा कम्पनी  नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई जबरजस्ती बीमा गर्न बाध्य बनाई रहेको पाइएको छ। कुनै पनि जीवन बीमा वापतको बीमा दाबी भुक्तानी लिन सम्पर्कमा आउने बीमितलाई जबरजस्ती नयाँ बीमा गर्न बाध्य बनाई रहेको तथ्य प्रकाशमा आएको हो । इन्स्योरेन्स खबरलाई प्राप्त … Continue reading नेपाल लाइफले दाबी भुक्तानीमा बीमितलाई दुःख दिने क्रम बढ्यो, नयाँ बीमा नगरे दाबी नपाइने