GBIME
IME Life

बीवाईडी नेपालले भूकम्प प्रभावित क्षेत्रलाई गर्यो ११ लाख रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रुकुम पश्चिम भूकम्प प्रभावितलाई बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले ११ लाख रुपैयाँ सहयोग गरेको छ।भूकम्प प्रभावितका लागि कम्पनीले उक्त रकम दिएको हो ।

कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरेको बताइन् । हामीले गरेको सहयोगले भूकम्पबाट समस्यामा परेकाहरुलाई आवश्यक सहयोग पुग्ने अपेक्षा गरेको उनले बताइन ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS