नेपाल लाइफमा घाटाको प्रोडक्ट प्रचलनमा आएको ६ महिना नबित्दै बन्द

काठमाडौं ।  स्वघोशित रुपमा नेपालकै सर्वाधिक बिश्वाशिलो दाबी गर्ने जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले अत्यधिक घाटामा गएपछी बीमालेख प्रचलनमा ल्याएको ६ महिनामै बिक्री बन्द गरेको छ । सुनाैलो भविष्य जीवन बीमा (प्लान १८) अन्तर्गत एकल बीमाशुल्क भुक्तानी बन्द गरेको हो। प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले शाखा कार्यालयहरुलाई निर्देशन जारी गर्दै सुनाैलाे भविष्य जीवन … Continue reading नेपाल लाइफमा घाटाको प्रोडक्ट प्रचलनमा आएको ६ महिना नबित्दै बन्द