मीन बहादुर गुरूङको स्थापित ‘भाटभटेनी’ ब्राण्ड चाेर्न उद्याेग परिसंघका अध्यक्ष अग्रवाल नै सकृय

काठमाडौं । सुन्तला रंगमा लेखिएको शब्द भाट भटेनी । यो शब्द कतै देखा परिहाले तपाई हामी झट्टै प्रसिद्ध सुपरस्टोर भाट भटेनी सुपर स्टोर सम्झन्छौं । तर नेपाल उद्योग परिसंघका अध्यक्ष समेत रहेका राजेश कुमार अग्रवालले भाटभटेनी ब्राण्ड आफ्नो नाममा दर्ता गराएका छन्, उनको यो काममा साथ दिएको छ, उद्योग विभागको बौद्धिक सम्पत्ति विभागले । अग्रवाल … Continue reading मीन बहादुर गुरूङको स्थापित ‘भाटभटेनी’ ब्राण्ड चाेर्न उद्याेग परिसंघका अध्यक्ष अग्रवाल नै सकृय