रमेश भट्टराईकाे त्याे गम्भीर वित्तीय अपराध, बीमाकाेष फाेडेर कुम्ल्याए कर्मचारी बाेनश

काठमाडौं । बीमितबाट जीवन बीमाशुल्कवापत स‌ंकलित रकम बीमितकै हितका लागि प्रयाेग गर्नुपर्ने भएपनि साविक महालक्ष्मी लाइफ ( हाल प्रभु महालक्ष्मी लाइफ) इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बीमाकाेषकाे रकम झिकेर नाफा नोक्सान हिसाबमा सारेर  कर्मचारी बाेनशमा दुरूपयाेग गरेका छन्। जीवन बीमाशुल्कवापत संकलित रकममध्ये बचत भएकाे रकम जीवन बीमा काेषमा जम्मा गर्नुपर्ने भएपनि महालक्ष्मी लाइफका … Continue reading रमेश भट्टराईकाे त्याे गम्भीर वित्तीय अपराध, बीमाकाेष फाेडेर कुम्ल्याए कर्मचारी बाेनश