IME Life

नेप्सेमा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ सूचिकृत

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ८० लाख कित्ता आइपीओ सूचिकृत भएको हो ।कम्पनीको स्टक सिम्बोल एमईएचएल रहेको छ ।

कम्पनीलाई ७४ रुपैयाँदेखि देखि २२२ रुपैयाँ ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात सोमवार देखि कारोबारमा आउनेछ । कम्पनीले सर्वसाधारण ,वैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्काशन गरेको २८ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख कित्ता गरेर कुल ८० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

Meta Holidays
Crest

कम्पनीले शेयर सूचिकरण पश्चात दिनुपर्ने आरटिएस सेवा ग्लोबल आइएमई क्यापिटल नक्सालबाट हुने जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS