GBIME
IME Life

ह्याम्स हस्पिटलले आइपीओ जारी गर्ने प्रस्ताव सहित बोलायो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ह्याम्स हस्पिटल अर्थात् ’हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड’ ले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित असोज २६ गते आर्थिक वर्ष २०७९/८० को साधारण सभा आह्वान गरेको हो । सभा कम्पनीको कार्यालय का.जि बुढानिलकण्ठ न.पा वडा न ९ मा दिनको २ बजे शुरु हुने जनाएको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आइपीओ निष्काशन गर्ने र यी कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालकलाई समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । कम्पनीले काठमाडौँको धुम्बाराहीमा अस्पताल संचालन गरिरहेको छ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS