IME Life

मुक्तिनाथ विकास बैंकका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका सञ्चालक रबिन्द्रमान श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाई आफ्नो पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामा बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैंठकले राजिनामा स्वीकृत गरेको हो ।

1695025095013

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x