IME Life

दर्जन् जलविद्युत आयाेजनामा सञ्चय काेषकाे ६० अर्ब रुपैयाँ लगानी

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडाै‌ं ।  कर्मचारी सञ्चय कोषले जलविद्युत परियाेजनाका लागी मात्र ६० अर्ब रूपैयाँ लगानी गरेकाे छ। ६२ वर्षमा प्रवेश गरेकाे काेषले गत आर्थिक वर्ष २०७९/८० काे असार मसान्तसम्ममा १२ वटा ठूला जलविद्युत आयाेजनाहरुमा ६० अर्ब रुपैयाँ लगानी गरेकाे हाे ।

यसैगरी काेषले १६ वटा बैंक तथा वित्तीय संस्थामा १० अर्ब रूपैयाँ लगानी गरेकाे छ। भाैतिक पूर्वाधारका क्षेत्रमा २० वटाभन्दा बढी ठूला विकासे आयोजनामा करिब २७ अर्ब बराबर रूपैयाँ लगानी गरेको काेषका प्रशासक जितेन्द्र धितालले जानकारी दिएका छन्।

Crest
Meta Holidays

गत आर्थिक वर्ष २०७९/८० सम्ममा कोषको कुल पाँच खर्ब १२ अर्ब चार करोड रूपैयाँ बराबरको स्रोत रहेकामा पाँच खर्ब तीन अर्ब ७४ करोड रूपैयाँ बराबर लगानी गरेकाे छ। काेषमा गत आवसम्म २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता छन्।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x