SKIP THIS

Sun Securities
IME Life

असोज १ गतेदेखि लागू हुनेगरी सूर्यज्योति लाइफको यी ५ शाखा गाभिने

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे ५ शाखा कार्यालयहरु एक आपसमा गाभिने भएका छन् । कम्पनीको विभिन्न ५ शाखा कार्यालयहरु असोज १ गते सोमबारदेखि लागु हुने गरी अर्को शाखा कार्यालयमा गाभिन लागेको हुँदा हाल गाभिने शाखा कार्यालयबाट प्रवाह भइरहेको सम्पूर्ण सेवाहरु गाभिएको शाखाबाट प्रवाह हुने कम्पनीले जनाएको छ । यस सम्बन्धमा कुनै कठिनाई हुन गएमा कम्पनीले उल्लेखित सम्पर्क नम्बरमा कल गर्न आग्रह गरेको छ ।

कम्पनीको सबैला नगरपालिका वडा न ३ धनुषामा रहेको शाखा शहीदनगर नगरपालिका वडा न ३ धनुषामा गाभिएको कम्पनीले कम्पनीको छ । त्यस्तै, बागमति नगरपालिका वडा नम्बर १२ सर्लाहीमा रहेको शाखा हरिवन नगरपालिका वडा नम्बर १२ सर्लाहीमा, अन्पुर्ण गाउँपालिका वडा नं ५ कास्कीमा रहेको शाखा कुश्मा नगरपालिका वडा नं ६ पर्वतमा, मालिका गाउँपालिका वडा नं ८ गुल्मीमा रहेको शाखा रेसुङगा नगरपालिका वडा नं ८ गुल्मीमा र बेलौरी नगरपालिका वडा नं ४ कञ्चनपुरमा रहेको शाखा पुनर्वास नगरपालिका वडा नं २ कञ्चनपुरमा गाभिएको कम्पनीले जनाएको छ ।

Crest
Meta Holidays

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x