SKIP THIS

Sun Securities
IME Life

रोयल इन्फिल्डले विस्तार गर्यो टेकुमा नयाँ शोरुम

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटो मोटिभले टेकुमा शोरुम उद्घाटन गरेको छ। नयाँ शोरुम सञ्चालनमा ल्याउँदै कम्पनीले रोयल इन्फिल्ड हन्टर मोडल सार्वजनिक पनि गरेको छ।

३५० सीसीको नयाँ मोटरसाइकलको मूल्य ४ लाख ५९ हजार रुपैयाँमा बजारमा ल्याएको छ। कम्पनीले नाडा अटो शोमा आकर्षणको रुपमा हन्टरलाई प्रदर्शनीमा राखेको छ। रोयल इनफिल्ड मोटरसाइकल शोरुम बाइकर्स होमको अवधारणामा निर्माण गरिएको कम्पनीले जनाएको छ।

Crest
Meta Holidays

शोरुमबाट बाइकर, राइडिङ, जेनविन मोटरसाइकल एशोसरिज, स्पेयरपार्टस् बिक्री तथा बिक्री पछाडिको सेवाको व्यवस्था गरिएको छ।रोयल इन्फिल्डले काठमाडौंको नक्साल र कोटेश्वर बालकुमारीमा दुईवटा शोरुम सञ्चालन गरिसकेको छ।

हालसम्म देशभर १८ वटा शोरुम सञ्चालन गरिएको छ। अल्फा अटोमोटिम त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x