GBIME
IME Life

रिलायबल लाइफको आईपीओ डिम्याटमा, आरएनएलआई संकेतबाट कारोबार हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याटमा आएको छ ।  RNLI संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो ।

कम्पनीले साउन २३ देखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ निस्कासन गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी २५७ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो  ।

SKYWELL
Crest

नेप्सेमा सुचीकृत भए पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा कारोबारमा आउने छ ।

तपाईलाई रिलायबल नेपाल लाइफको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोबार ?

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

11%

दु :खी

0%

अचम्मित

22%

उत्साहित

11%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS