GBIME
IME Life

४४ अंक माथि बजार वृद्धि हुँदा ठूला ब्रोकरको कारोबार कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोश्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १९८६ दशमलव ९९ विन्दुमा बन्द भएको हो। ४४ दशमलव ३० अंकले बढेको बजार प्रतिशतमा २ दशमलव २८ प्रतिशतले बढेको हो ।

सोमावरको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर १३ ले सर्वाधिक कारोवार गरेको छ ।  ब्रोकर नम्बर १३ बाट ९ करोड १ लाखको खरीद हुँदा १० करोड ७२ लाखको विक्री भएको छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ ले सर्वाधिक रकमको कारोबार गरेको छ । ब्रोकर नम्बर ५८ बाट ७ करोड ६१ लाखको खरिद हुँदा ९ करोड ६ लाखको विक्री भएको छ ।

SKYWELL
Crest

लगातार दुई कारोबार दिन बढेको बजारमा १ अर्ब ५१ करोडको शेयर कारोबार भएको छ ।     

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS